पाँचथर । प्रदेश स्तरीय प्रतियोगीतात्मक फोटो प्रर्दशनी सनीवार फिदिममा सुरु भएको छ । पर्यटन कार्यालय काकरभिट्टाको सहयोगमा तिम्बु पोखरी मिडिया एण्ड इभेन्टको आयोजना तथा फोटो पत्रकार महासंघ पाँचथरको सहआयोजनामा कोशी प्रदेश स्तरीय पर्यटन फोटो प्रर्दशनी सुरु भएको छ । फिदिम स्थीतविपि पार्कमा प्रर्दशनी आइतबारसम्म रहने आयोजकले जनाएको छ । फोटो प्रर्दशनी उद्घाटन समारोहमा जिल्ला समन्वय…