युक्रेन युद्धमा उत्तर कोरियाले खटायो थप ३ हजार सैनिक

सोल ।     युक्रेनसँगको युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले तीन हजार थप सैनिक पठाएको छ । दक्षिण कोरियाली सेनाका ती सैनिकहरू यसैवर्षको सुरूमा पठाइएको हो । तीन वर्षदेखि चलिरहेको द्वन्द्व अन्त्यका लागि विश्व नेताहरूले जोड दिइरहेका बेला उत्तर कोरियाले भने युक्रेनविरुद्धको युद्धमा रुसलाई सेना सहयोग गरिरहेको छ । रुसका उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले उत्तर कोरियाली नेता…