हतार खबर


उमेदवार नेम्बाङले ब्यवस्था परिवर्तन गर्नेले अवस्था पनि परिवर्तन गर्ने

 पाँचथर ।   नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पाँचथरका प्रतिनिधि सभासदस्य उमेदवार हर्कबहादुर नेम्बाङ (मिक्सो)ले गाउँघर पुग्ने

जनहि पचास हजार रकमले ३ श्रष्टा सम्मान

पाँचथर ।  साहित्य क्षेत्रबाट समाजमा अतुलनीय योगदान पु¥याएका तिनजना साहित्यकारलाई आज फिदिममा सम्मान गरेको छ

महिलाका लागि मल्टिमिडिया तालिम

सुनसरी  ।   महिलाका लागि मल्टिमिडिया तालिम  सनिबार इटहरी वडा ६ को  होटल इनटुरिजमा सुनसरी, मोरङ

केबलकार खारेजीको माग गर्दै संयुक्त संघर्ष समिति

ताप्लेजुङ ।  मुकुमलुङ पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा  सरोकारवालहरुले प्रदर्शन

विद्यालयको हीरक बर्षमा अवसरमा तिन सयबढिलाई सम्मान

पाँचथर ।  २००६ सालमा स्थापना भएको फिदिम माविले यतिबेला हीरक बर्ष बनाउदैछ । ७५ बर्ष

आँखाको रोशनी गुरेका आठसयबढिले देख्न थाले

पाँचथर  ।   ९१ बर्षिय फुलमाया खबासको आँखाको रोशनी गुमेर अन्धकारमय जिवन बिताएको सात बर्षजति भइसकेको

पत्रकार सेर्मालाई उपचार रकम सहयोग

पाँचथर ।   कुम्मायक निवासी अग्रज पत्रकार कबिन्द्र र्समालाई विभिन्न संस्था र ब्यत्तिहरुबाट निरन्तर उपचार सहयोग

१६५ सीटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ ।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका

पाँचथरमा १५ दलले उमेदवारी दर्ता गरे

पाँचथर ।   आगामि फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि पाँचथर जिल्लामा १५ ओटा

आइतवार रातिबाट निर्वाचन आचारसंहिता लागू

काठमाण्डौ ।   आगामी चुनावका लागि निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू हुने निर्वाचन आयोगले