काठमाण्डौ । पाँचौ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव ( २०८२ु मा याक्थुङ लिम्बू समुदायको प्रतिनिधित्व गर्दै लिम्बू चलचित्र चे उत्कृष्ट चलचित्र अवार्ड जितेको छ ।
२०८२ साल असार ६ देखि ८ गतेसम्म सञ्चालन भएको महोत्सवमा चलचित्र चे निर्देशक सागर केरुङले उत्कृष्ट चलचित्र निर्देशक अवार्डु जितेका छन । यसअघि तेस्रो महोत्सवमा पनि लिम्बु चलचित्र के ले एर्वाड प्राप्त गरेको थियो ।
तेश्रो महोत्सवमा नायक निर्माता भिम प्रसाद तुम्बाहाङको केसाङ्ला ले पब्लिक चोइस अवार्ड जितेको छ भने चौथो महोत्सवमा लिम्बु चलचित्र सुगुपले सम्पादन, ब्याग्राउण्ड म्युजिक र छायाङ्कन बिधामा अवार्ड हात पारेको छ ।











प्रतिक्रिया