काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु सहभागी छन् ।
बैठकका विशेष गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया, समसामयीक राजनीति लगायतका विषयमा छलफल भएको बताइएको छ ।











प्रतिक्रिया