राजनिति

पूर्वराजा राजनीतिमा आउने भए स्वागत गर्ने प्रधानमन्त्री ओलीको भनाइ



धनगढी ।   प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक व्यवस्था बमोजिम राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताpg] eof] . सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहको नामै लिएर लोकतान्त्रिक व्यवस्थामा अराजनीतिक र समाज भाड्ने गतिविधि उचित नहुने eGb} राजनीतिमा आए स्वागत गर्न भने तयार रहेको भनाइ छ ।
cfOtsf/ धनगढी पूर्वराजाsf] ultljlw अहिले संविधान नमान्ने, लोकतन्त्र नमान्ने, कानुन नमान्ने, प्रणाली नमान्ने, अनौठो प्रवृत्ति देखा पर्न थालेको प्रधानमन्त्री ओलीsf] छ । ओलीले भने, ‘संविधानको पनि कुरा गर्नु हुन्न, कानुनको कुरा गर्नु हुन्न, लोकतन्त्र, प्रणालीको कुरा गर्नु हुन्न, प्रक्रियाको कुरा गर्नु हुन्न मलाई साथ दिनुहोस् म आउँछु देश बचाउँछु । देश के भएको छ ?’

;fxsf] अस्थिर र अराजक क्रियाकलापले देश अप्ठ्यारो अवस्थामा परिरहेको बताउँदै ओलीले भने, ‘पूर्वराजा, पुस्तौनी सत्ता चलाएको हैसियतले उहाँले देशलाई सभ्य, सुसंस्कृति ढंगले लोकतान्त्रिक बाटोमा, विधिबाट संविधान र कानुन अनुसार सभ्य हिसाबले चलाउनुपर्छ भनेर सुझाव दिनुपर्ने ठाउँमा चुनावमा भोट मागेको की के मागेको हो . उनको भनाइ थियो ।

 

प्रकाशित : २५ फाल्गुन २०८१, आइतबार, ,