पाँचथर । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्र कुमार केरुङले आफुले गर्न नसके पनि गल्तीचै नगर्ने बताउनु भयो । निर्वाचित प्रमाण पत्र ग्रहण गरी विजयी ¥याली गरेर कोणसभामा प्रतिनिधिसभा सदस्य केरुङले विकास भनेको ठुलठुलो मात्र विकास नभएको दावी गर्दै विकास भनेको मनमुटुमा छुने खालका हुनपर्ने बताए ।
फिदिम बजारको सनिवारेबाट बजार स्थीत निर्वाचन सम्पर्क कार्यालयबाट सुरुगरी बजार परिक्रमा गरी जिसस परिषरमा पुगेर कोणसभा भएको थियो । कार्यक्रताको सक्रिय साथ र सहयोगबाट निर्वाचित भएको भुल्नेछुइन भन्दै पाँचथर जिल्लाका पर्यटन शैक्षिक लगायतका अन्य पुर्वाधाररु बनाउने आस्वसन दिनुभयो ।













प्रतिक्रिया