पाँचथर । नेपाली काग्रेस पार्टीको उपसभापति विस्वप्रकाश सर्माले आगामि निर्वाचनबाट पुनःआफ्नो पार्टी पहिलो हुने दाबी गरेकाछन् । पार्टीको विशेषमहाधिवेशनले उर्जासील र संगठनमा हेरफेर गरेर अव गतिसिल पार्टी हुने विस्वास ब्यक्त गरे ।
पाँचथर र इलामको सिमाना राँके बजारमा इलाम पाँचथर संयुक्तको चुनावी सभालाई सम्बोधन गर्दै पार्टी उपसभापति सर्माले काग्रेस पार्टीको निर्वाचन अभियानका क्रममा पार्टी कार्यकर्ता र मतदाताको चाहाना अनुसार पार्टी समेत रुपान्तरण भएको जानकारी गराउदै बलियो मतान्तरणमा नेपाली काग्रेस निर्वाचनमा पहिलो पार्टी हुने बताए ।
चुनाबीसभामा पार्टीका निवर्तमान सहमहामन्त्री भिष्मराज आङदेम्बेले, पार्टीका प्रतिनिधीसभा सदस्य पाँचथर उमेदवारी नरेन्द्रकुमार केरुङ, इलाम २ का उमेदवार भेसराज आचार्य र समानुपातिक उमेदवार प्रमिला राना लगायतले मन्तब्य राखेका थिए ।













प्रतिक्रिया