पाँचथर । उज्यालो नेपाल पार्टीको पान्थर जिल्ला प्रथम अधिवेसन सम्पन्न भएको छ । सो भेलाबाट प्राज्ञ दिलेन्द्र कुरुम्बाङको अध्यक्षतामा ३८ सदस्यीय जिल्ला समिति गठन भएको छ ।
सोहि भेलाले सुरेन्द्र लावतीको अध्यक्षतामा १३ सदस्यीय फेदेन नगर समिति पनि गठन गरेको हो ।
भेलामा उज्यालो नेपाल पार्टीको संघीय नेता डा.महेन्द्र सुन्दर लावतीको प्रमुख अथितिमा सम्पन्न भएको हो । त्यसैगरी संघीय सदस्य प्रेमराज लावती र प्रदेस संयोजक एविराज आङदेम्बेको उपस्थितिमा जिल्ला अधिवेसन सम्पन्न गरेको नेता प्रदेस संयोजक आङदेम्बेले बताए ।
उज्यालो नेपाल पार्टी पान्थर जिल्ला समिति
अध्यक्ष दिलेन्द्र कुरुम्बाङ
उपाध्यक्ष छवि कार्की र युनिस चेम्जोङ
सदस्यहरुमा देउकुमार योङहाङ, बलिराज चेम्जोङ, सुन्दर लावती काङसोरे, नविना राई, रुजा राई, थर्कमान आङदेम्बे, बुनु थेबे आङदेम्बे, रवि आङदेम्बे, श्यामप्रसाद योङया, पुष्प आङदेम्बे, होम नुगो, बुद्धिप्रसाद सेलिङ, उदय नुगो, इक्सा काम्बाङ, गणेश कार्की, सेसेहाङ लावती, कर्ण राई, विर्खबहादुर सम्बाहाम्फे, उषा सम्बाहाम्फे, सुबास लामगादे, देशकुमार लावती, प्रकाश तुम्रोक, सागर लावतीं, अनिल बाँस्कोटा, श्रीप्रसाद सेलीङ, विवस योङ्या, जुनु काम्बाङ, हर्क योङ्या, बसन्त लावती, टेकबहादुर लावती, थर्कमान लावती, मेहेरमान लावती, गंगा पापो लावती, मनुसा सेन्च्युरी, राम लावती ।
फेदेन नगर कार्य समिति
अध्यक्ष सुरेन्द्र लावती
उपाध्यक्ष तेजा तामाङ र नरमाया धमला
सदस्यहरुमा युवाहाङ लावती, अन्जना तुम्रोक, प्रेमिका लावती, नरेन्द्रकुमार तामाङ, नरबहादुर लावती ९लालकुमार०, सुजन माङमु, निर्मला तामाङ, आइतरानी लावती, सविना शंकर, वानबहादुर माङमु ।











प्रतिक्रिया