पाँचथर । नेपाली सेनाले खोलामा फड्के बनाइदिएको छ । बाढीने बनाएको डाइभसन बगेर आवतजावत ठप्प भएको स्थानमा बासको फड्के बनाएको हो । फिदिम १ र ११ को सिमानामा पर्ने फेवा खेलाको पक्की पुल बगाएको स्थानमा डाइभसन बनाए थियो ।
त्यहि स्थानमा पुःन बाढीले बगाएर जिल्लाको उत्तरी भेगका नागरिक फिदिम तथा अन्य जिल्ला जान नपाएको भन्दै फड्के बनाएको जनाएको छ ।
त्यस स्थानमा बेलीब्रिज बनाउन निर्माण ब्यबसायीले कामको जिम्मा पाएर समयमै नबनेर पनि यतिबेला नागरिकले सास्ती खेप्नु परेको नगर प्रमुख मित्र प्रसाद काफ्ले बताए ।













प्रतिक्रिया