कृषि

YCL बाट बेसार गोड्ने कार्य सम्पन्न



पाँचथर ।  योङ कम्युनिष्ट लिग YCL ले देसब्यापी रुपमा श्रम तथा उद्पादन अभियान अन्तर्गत पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका स्थित हात्तिपोखरीमा जनताको बेसार गोड्ने कार्य गरेको छ ।

कुम्मायक YCL र जिल्ला YCL कमितिको आव्हानमा पालिकाबाटै लगाएको १३ रोपनी क्षेत्रफलको बेसार गोडमेल गरेका हुन । युवा श्रमदान अभियान मार्फत पचासजनाबढि स्थानीय युवाहरुले श्रमदान गरेको नेता गणेश तुम्रोकले बताए ।

प्रकाशित : २५ श्रावण २०८२, आइतबार, ,