पाँचथर । आठौँ फालेलुङ चौरी पर्यटन महोत्सव पाँचथरको फालेलुङ गाउँपालिका वडा नं। ४ चारराते क्षेत्रमा हुनेभएको छ। आगामि चैत्र ३१ गतेदेखि वैशाख २ गतेसम्म सञ्चालन हुने फिदिममा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन् ।
महोत्सव फालेलुङ गाउँपालिका र फालेलुङ कञ्चनजङ्गा पर्यटकीय प्रवर्द्धन संस्था, दिप ज्योति युवा क्लब र कञ्चनजङ्घा चौरी पालन तथा संरक्षण संस्था आयोजक रहेका छन्। महोत्सवमा प्राकृतिक र जैविक विविधतासँग लोपोन्मुख चौरी, रेडपाण्डा संस्कृतिको संरक्षण गर्दै उच्च पहाडी क्षेत्रको पर्यावरणबाट आयआर्जन गरी
आथिृक लाभ लिन सकिने आसा गरिएको छ । चौरी महोत्सव २०७४ सालदेखि एसियाकै पहिलो पटक नेपालमा सुरु भएको दावि छ।











प्रतिक्रिया