काठमाण्डौ । प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशनमा कमल गिरीको अध्यक्षमा २९ पदाधिकारी सहित९९ कार्यसमिति निर्वाचित भएकाछन् । काठमाण्डौमा १६ र १७ गते भएको महाधिवेसनमा निर्वाचित भएका हुन । समितिको वरिष्ठ उपाध्यक्ष सुरेशचन्द्र अधिकारी, खुल्ला उपाध्यक्ष विवेक गौतम, महिला उपाध्यक्षमा शाता अधिकारी, जनजाति उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ र महासचिव मनोज घर्तीमगर निर्वाचित भएकाछन् ।
खुल्लाउपमहासचिव ज्ञानप्रसाद पौडेल, महिला उपमहासचिव लक्ष्मी आर्चाय, दलित उपमहासचिव हर्क बहादुर विक, मधेसी उपमहासचिव अनिल मिश्र र जनजाति उपमहासचिव बुद्ध लोक्चन रहेकाछन् । त्यसैगरी खुला सचिव सुरेन्द्र चालिसे र सन्तोष देउजा, महिला सचिव अञ्जली थापा, समावेशी सचिव अवतार राई, कोषाध्यक्ष बसन्त गिरी निर्वाचित भएकाछन् ।
प्रदेश नं. १ सचिव विपिन राई, मधेस प्रदेस सचिव सुनित बराल, बाग्मति प्रदेस मिनकुमार दाहाल, गण्डकी प्रदेस सचिव दिपक भट्टराइ, लुम्बिीनि प्रदेस सचिव मानसि बिक, कर्णाली प्रदेस सचिव गणेस कञ्चन भारती गणेशकञ्चन भारती निर्वाचन भएकाछन् ।
महाधिवेसनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिबहरु, समाबेसी सचिवहरु, एक नम्बर प्रदेस सतिव र कोषाध्यक्ष मतदानबाट निर्वाचन भएका हुन । अन्य सबै सदस्यहरु सर्बसहमतिबाट निर्वाचित भएकाछन् ।













प्रतिक्रिया